Loading...
राजपालाई मनाउन चुनाब सार्ने तयारि, संबिधान संशोधन नहुने, चुनाब सार्ने, दल दर्ता र छाता चिन्ह लिएर चुनाबमा जाने सहमति

दोस्रो चरणको स्थानिय चुनाब लगतै संबिधान संशोधन गर्नेगरि सहमति जुटाउन आयोजित ठूला तिन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार राति अबेर सम्म बसेको सत्ता घटक कांग्रेश, प्रमुख प्रतिपक्षी एमाले र राजापा नेताहरुबीचको बैठकमा दाहालले राजपालाइ ल्याउने सर्तमा एक साता चुनाब मिति सार्ने प्रस्ताब गरेका हुन । राजपा चुनाबमा आउने सर्तमा प्रमुख प्रतिपक्षी एमाले पनि सरकारको प्रस्ताबमा लचक देखिएको छ ।

यी सबै प्रस्ताब पूरा गर्नका लागि आज र भोलि गृह कार्य हुने आजको कान्तिपुर् दैनिकमा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *