
काठमाडांै, जेठ १५ – सरकारले राजपा नेपाललाई स्थानीय चुनावमा सहभागि गराउना का लागी भन्दै जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सारेको छ । तर राजपाले सरकारी निर्णयप्रति चित्त नबुझेको प्रतिकृया दिएका छन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मिति सार्ने विषयमा सरकारले आफुहरुसँग छलफल नै नगरी एकपक्षीय निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन ।
Facebook Comments