Loading...
कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

अन्कुश कुमार श्रीवास्तव कपिलवस्तु जेठ १५कपिलवस्तुको कृष्णनगर नगरपालिकामा वडा नं ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनाबाट कृष्णनगर नगरपालिका ८ कि बस्ने ५५ बर्षीय फुलमती नाउको मृत्यु भएको बहादुरगन्ज प्रहरीले जानएको छ । अपरन्ह् ४ बजे लु २ त५९२८ नंम्बरको टेक्टरले नम्बर नखुलेको मोटरसाइकलमा सवार महिलालाई ठक्कर दिएको स्थानिय प्रहरीले जानकारी दिएकाे छ ।

फुलमतीको घटना स्थलमै ज्यान गएकोहो । ट्याक्टर र चालक प्रहरीको नियान्त्रणमा रहेको छभने मोटरसाइकल चालककाे।खाेजतलास भईरहेकाे बहादुरगन्ज प्रहरी कार्यलयका सइ दिपेन्द्र गिरीले जानकारी दिनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *