Loading...
‘नेपाली कांग्रेस र नेकपा एमाले मुर्दाबाद भन्दै यसरी लाग्यो नारा’ – भिडियो सहित

रबिन्द्र यादव ,नवलपरासी , जेठ। नवलपरासीमा आज नेपाली कांग्रेस र नेकपा एमाले मुर्दाबाद भन्दै राजपाका कार्यकताहरुले नारा लगाएकाछन् ।

भिडियोमा कांग्रेसको झण्डालाई राजपाका कार्यकर्ताहरुले घेरेर च्यातेको प्रस्टै देख्न सकिन्छ ।

नवलपरासीको रामग्राम नगरपालिकामा रहेको नेपाली कांग्रेसको कार्यलय तोडफोड गर्नुका साथै झण्डा च्यातेकाछन् । बाकीँ भिडियो हेनुहोस् ।

newsabhiyan.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *