Loading...
मैत्रीपुर्ण क्रिकेटमा डिपिएस ६२ रनले विजयी

नरेन्द्र साह/ रौतहट/जेठ १९ / डिस्कभरी पब्लिक स्कुल र होप एकेडमी विच आज शुक्रवार भएको मैत्रीपुर्ण क्रिकेट मैचमा डिस्कभरी पब्लिक स्कुल ६२ रनले विजयी भएको छ ।आज शुक्रवार रौतहट जिल्लको सदरमुकाम गौरमा रहेको व्यारेक फिल्टको क्रिकेट ग्राउण्डमा भएको मैत्रीपुर्ण क्रिकेट मैचमा डिस्कभरी पब्लिक स्कुल र न्यु होप एकेडमीलाई ६२ रनले पराजित गरेको छ ।

पहिला बैटींग रोजेको डिस्कभरी पब्लिक स्कुललेनिधारीत १२ ओभरकोखेलमा ५ विकेटको क्षतिमा १६१ रन बनाएर होप एकेडमीलाई १६२ रनको विजयी लक्ष्य दिएकोथियो ।जवावी बैटींग गर्दै होप एकेडमीले १२ ओभरको खेलमा८ विकेटको क्षतिमा १०० रन बनाउन सकेको थियो ।

मुकेश यादबको ४६ रनको पारीले गर्दा डिपिएस १६१ रन बनाउन सफल भएका थिए । यादबलाई मैन अफ द मैच दिईएको डिपिएसको प्रधानाध्यापक अजित कुमार कर्ण संगमखबरलाई जानकारी दिनु भएको छ । खेलमा न्यू होपले टँस जिति बौंलिंग रोजेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *