Loading...
प्रधानमन्त्रीको निर्बाचन बहिस्कार गर्ने राजपाको तयारी

काठमाडौं, जेष्ठ १९ । राष्ट्रिय जनता पार्टीले आफूहरुको माग पुरा नभए प्रधानमन्त्रीको निर्बाचन बहिस्कार गर्ने तयारी गरेको छ । संसद सचिवालयले प्रधानमन्त्रीको निर्बाचन कार्यतालिका सार्बजनिक गरे सँगै राजपाको यस्तो प्रतिक्रिया आएको हो ।

हामीलाई सरकारबादी दलले पटक पटक झुक्कायो अब हामी झुक्किन्नौ राजपाका एक नेताले बताएका छन । हामी शेर बहादुरजीलाई प्रधानमन्त्रीमा सर्मथन गर्छो तर त्यस भन्दा अगाडि हाम्रो मागको सुनुवाई हुनुपर्यो उनको भनाई रहेको छ ।

राजपाले संबिधान संशोधन, मधेसमा स्थानीय तह थप लगायतका माग अघि सार्दे आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *