Loading...
भरतपुरको बिबाद अन्त्य पुन मतदान गर्ने निर्णय

काठमाडौं, जेष्ठ १९ । निर्वाचन आयोगले भरतपुरमा पुन मतदान गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्ने आयोगले निर्णय गरेको हो ।

भरतपुरमा माओबादी र एमाले बिच बिबाद्का कारण मतपत्र च्यातिएको थियो । मत गन्ने क्रममा धाधली भएको भन्दै माओबादी केन्द्रका प्रतीनिधिले आपत्ति जनाएपछी बिबाद भएको थियो र बिबाद कै क्रममा तानातान हुँदा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले भरतपुरमा भएको घट्नाको अनुसन्धान गर्न कार्यदल गठन गरेको थियो ।

अनुसन्धानको क्रममा ९० मतपत्र नष्ट भएको पाइएको थियो । माओबादी केन्द्र र काङ्रेसले पुन मतदानको माग गरेको थियो भने एमालेले मतगणना गर्नुपर्ने बताउदै आएको थियो ।

पुन मतगणनाको माग गर्दै एमालेले सम्सद अबरुद्द देखी बिरोधका अनेकन कार्यक्रम गर्दै अएकोमा निर्वाचन आयोगको निर्णय सँगै आज देखी भरतपुरको बिबाद अन्त्य भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *