
काठमाडौं, जेष्ठ१९ । नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । साथै उसले प्रधानमन्त्रीका उम्मेद्वार नेपाली कङ्रेसका सभापति शेर बहादुर देउबालाई समेत प्रधानमन्त्री हुनबाट रोक्ने बताएको छ ।
आज बसेको एमालेको आकस्मिक स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो । एमालेले भरतपुर महानगरपालिकाको पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई आपत्ति जनाउदै सम्सद्को अबरोधलाई यथाबत राख्ने भएको छ ।
सम्सदिय प्रकृय अन्तर्गत प्रधानमन्त्री चुन्ने भएकोले एमालेलेले सन्सद अबरोध गरे भोली प्रधानमन्त्रीका उम्मेद्वार एबम कङ्रेस सभापति देउबा प्रधानमन्त्री हुनबाट बन्चित हुनेछ ।
Facebook Comments