Loading...
रौतहटको कटहरियामा राजपा नेपालको बिरोध सभा कार्यक्रम सम्पन्न

नरेन्द्र साह ।जेष्ठ २४/राष्ट्रिय जनता पार्टी रौतहट द्वारा आयोजित गरिएको बिरोध सभा कार्यक्रम रौतहटको कटहरिया बजारमा सम्पन्न भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथि राजपा नेपाल का राष्ट्रिय उपाध्यक्ष एवं पूर्व सांसद गोबिन्द चौधरी, अतिथिमा केन्द्रीय सदस्य कमलेश सिंह, बिणा कुमारी कुशवाहा, प्रभा सिह, सन्तलाल चौधरी, राम अश्रे चौधरी त्यस्तै अध्यक्ष मण्डलका सदस्यबाबुलाल साह, राम अधार यादव, शेख जमसैद र अध्यक्ष मण्डलका संयोजक रामप्रवेश दास लगायत राजपा नेपाल रौतहट सचिव एवं प्रबता कुञ्जबिहारी राय यादव ले कार्यक्रम को उदधोस गरेका थिए।

कार्यक्रम मा ६ जना केन्द्रीय सदस्य आफ्नो धारणा ब्यक्त गरेका थिए भने अध्यक्ष मण्डलका अध्यक्षहरू पनि आफ्नो ठाउँबाट यो अधुरो संबिधान जब सम्म संबिधान संशोधन हुदैन तब सम्म तराई मा चुनावसम्भव नरहेको बताए।

अध्यक्ष मण्डलका संयोजकरामप्रवेश दास ले आफ्नो धारणा राख्दै चुनाव संसोधन को कारण मधेसी होइन मधेस बिरोधी पार्टी हो। त्यस कारण यदि संविधान सन्सेाधन नभए चुनाव कल्पना पनि न गर्ने बोल्नू भएको थियो। बिरोध सभा कार्यक्रम मा रौतहट का जिल्ला यस्तरी नेता तथा गाउँ तहमा नेता तथा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *