
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सन्त कृष्णदास जी महाराजसँग आर्शिवाद लिन पुगेका छन् । प्रधानमन्त्री देउवा श्रीमती आरजु राणा र मन्त्री ज्ञानेन्द्र कार्कीसहित महाराजसँग आर्शिवाद लिन गएका हुन् ।
सन्त कृष्णदासजी महाराजले आफ्नो फेसबुकमा तस्विरहरु अपलोड गरेपछि देउवा उनीसँग आशिर्वाद लिन गएको रहस्य बाहिर आएको हो । सन्त कृष्णदास जी महाराज प्रचण्डलाई भैँसीको पूजा गराएर चर्चामा आएका हुन् ।
Facebook Comments