Loading...
राजपा नेपाल द्धारा रौतहटको फत्तेपुरमा मधेश आन्दोलन परिचालन समिति गठन ।

नरेन्द्र साह/जेष्ठ २६ गते,रौतहट/रौतहट जिल्लाको कटहरीया गाँउपालिका अन्तर्गत फत्तेपुरमा राजपा नेपाल ले चन्द्रदेव महतो को संयोजकत्वमा १७ सदस्यीय मधेश आन्दोलन परिचालन समिति गठन गरेको छ ।

पार्टी ले हिजो दुई दिनको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । त्यस कार्यक्रमको मध्यनगर राख्दै गठन कार्यक्रममा पार्टी का जिल्ला अध्यक्ष मण्डलका संयोजक रामप्रवेश दास, केन्द्रीय सदस्य खेना राय यादव, क्षेत्रीय अध्यक्ष -५ का प्रदिप बिक्रम साह, सर्फलाल महतो लगायत का राजपा नेपालका नेतागणहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *