
२८ काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनतापार्टी (राजपा) वीचको बैठक विना निश्कर्ष सकिएको छ ।
सुरुमा असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्न माग गरेकोमा सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेका छन् ।
Facebook Comments