
संघीय समाजवादी फोरम, नेपाल सर्लाही जिल्लाको मधुवन गोठमा पार्टीको सभा एवं प्रवेश कार्यक्रम जारी रहेको छ । राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा संचालित सभाले सर्लाही जिल्लाका जनतालाई आफ्नो पैतृक सम्पत्ति ठान्ने केही नेताहरूको हैसियतलाई पर्दाफास गरेका छन ।
हजारौको संख्यामा उपस्थित सभाले प्रमाणित गरेको छ की आज पनि फोरम नेपाल नै मधेशको सच्चा राजनीति दल रहेको छ । राजपाका नेताहरूको उक्साहटले गर्ने सामान्य बिरोधलाई आम जनताले गठको रुपमा दिगभ्रमित गरि राजनीति ब्यापार गली आफ्नो समधी / सम्धीन , श्रीमतिलाई सभासद बनाउनेको पोल खुलेका छन ।
Facebook Comments