
३१ जेठ, काठमाडौं । सरकारले राजपाको बरच्शवरहेको मधेसका केही जिल्लाहरुमा स्थानीय चुनाव सार्ने तयारी गरेको छ । तर, आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता नजनाएको एक नेताले बताए । ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा आज सुरुमा प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो ।
Facebook Comments