
काठमाडौं, असार १ । पहिलो चुनाबमा सबै भन्दा बढी सिट ल्याएको एमालेका उमेदवार दोस्रो चुनाबमा बन्न अहिले कोहि पनि तयार हुन मान्दैन ।
पार्टीको कडा निर्देशनलाइ आत्मसात गर्दै उमेद्वारहरु मात्र चुनाममा लड्न तयार हुने गरेको एक नेताले बताएका छन् ।
यसैक्रममा चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
Facebook Comments