Loading...
धमाधम एमालेका मेयर उमेदवारहरु एमालेलाइ टाटा बाई बाई गर्दै , एमालेमा रुवाबाशी

काठमाडौं, असार १ । पहिलो चुनाबमा सबै भन्दा बढी सिट ल्याएको एमालेका उमेदवार दोस्रो चुनाबमा बन्न अहिले कोहि पनि तयार हुन मान्दैन ।

पार्टीको कडा निर्देशनलाइ आत्मसात गर्दै उमेद्वारहरु मात्र चुनाममा लड्न तयार हुने गरेको एक नेताले बताएका छन् ।

यसैक्रममा चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *