Loading...
मनोनयन दर्ताको मिति २ दिन पछि सर्‍यो

१ असार, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ ।  असार १४ गते चुनाव तिन प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।

यस अघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब मनोनयन दर्ता असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ ।

आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *