Loading...
राजपाको आन्दोलन मधेशिकालागी झन घातक्, झापा, सुन्सरी, मोरङ मधेशीको नभएको साबित्, मधेश ३२ जिल्लाबाट ८ जिल्लामा सिमित

१ असार, काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुनेछ ।

आज सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए ।

आयोग ले चुनाब न्सारेनै राम्रो हुने बताएको थियो ।आयोगको भनाइलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ कोचुनाव सारेर असोज २ गते सार्ने तयारि भएको एक नेताले बताएका छन् । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन

यस कारण राजपाको आन्दोलन घातक्र कारले गरेको निर्णयले मधेशीको बर्च्श्वा ८ जिल्लमा मात्र रहेको पुषटी गरेको छ । राजपाले सुरु गरेको आन्दोलन पनि ८ जिल्लामा मात्र भैरहेको थियो । अरु जिल्लामा आन्दोलन न उठनु र सिमान्कन मिलाउन बाकी रहेको जिल्लामा चुनाब हुनुले के साबित गरेको छ भने अब तीन दल सजिलै सिमान्कन मिलाउने छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *