Loading...
बिराटनगरको क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका १५ जना राजपाका नेता कार्यकर्ता प्रहरीको खोरमा

२ असार, बिराटनगर । बिराटनगरको क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका रास्ट्रीय जनता पार्टीका १५ जना नेता- कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु आज बिहान निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए । प्रहरीले समझाउद पनि नमाने पछि १५ जना नेता कार्यकर्ता लाइ पक्राउ गरेका छन् ।

प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *