Loading...
माओबादीको साथमा उपेन्द्रले ल्याए यस्तो रणनिति, एमालेलाई नराम्रो धक्का, राजपा हेरेको हेरै

धरान, २ असार । दोस्रो चरणको स्थानीयनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ ।धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् ।

माओवादीका अइन्द्रविक्रम घेघा मेयरमा समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राई उपमेयरमा उठ्ने भएका हुन् । धरानका २० वटै वडामा दुबै पार्टीबीच तालमेल हुने जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *