Loading...
आज रातीबाट पेट्रोलिएम पदार्थको मुल्य घट्दै

२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घटाएको हो ।

निगमले मट्टितेल्, पेत्रो र डिजेल पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ भएको छ ।

यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १ ।५० रुपैयाँ मूल्य घटाइएको आयल निगमले जनाएको छ । यस्तै डिजेल र मट्टतिेल लिटरमा १ ।५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *