Loading...
भारतीय दलाल भन्दै देउवा र दाहालको पुत्ला दहन

काठमाडौँ, असार ३ । प्रदेश नम्बर दुइको निर्बाचन सारेको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले प्रधानमन्त्री शेर बहादुर देउवा र पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन ।

प्रर्दशनीमार्गमा अनेरास्वबियुले बर्तमान र पूर्व प्रधानमन्त्रीद्धयको पुत्ला दहन गरेका हुन । सरकारले राजपालाई मनाउन प्रदेश नम्बर दुईको निर्बाचन सारेको थियो । उनीहरुले भारतीय इसारामा प्रधानमन्त्री देउवाले चुनाव सारेको आरोप लगाएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *