
आज मिरिकबाट दाण्डी मार्च गर्दै दार्जिलिङ हिडेका मोर्चा समर्थकहरूलाई मिरिक चेक पोस्टबाट प्रशासनले अघि बढ्न दिएन।यधपि कतिजना गोर्खाल्याण्ड प्रेमीहरू जसरी भए पनि दार्जिलिङ पुग्ने नै भन्दै प्रतिबद्धता जाहेर गरेका छन्।
यसबारे नारी मोर्चा कोर समितिकी माला सुब्बाले यो शान्तिपूर्ण यात्रा गोर्खाल्याण्डकोनिम्ति गरिएको बताउँदै गोर्खाल्याण्डकोनिम्ति कुनै पनि अवस्थामा आन्दोलन जारी रहने बताइन् ।उनले यो शान्ति यात्राले गोर्खाल्याण्डकोमांगलाई अझ सशक्त बनाउँने बताइन् ।
Facebook Comments