Loading...
राजपामा ७.८ को भुक्मप जादै , केन्द्रिय कोषाध्यक्ष नै अझ एमालेकै शरणमा

काठमाडौ असार ३ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष अनिता यादवले पार्टी परित्याग गर्न लाग्नु भएको छ । उनि पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लाग्नु भएको हो । अनिता यादवले आजै राजपा नेपाललाई राजिनामा बुझाउनु भएको छ ।

राजपा नेपाल स्थानीय तहको चुनावमा भाग नलिएको भन्दै उनी सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लाग्नु भएको हो । यस अघी पनि राजपा का धेरै केन्द्रिय नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *