Loading...
निर्वाचन गरेर मुलुक सकटमा : राजेन्द्र महतो

काठमाडौं, असार ३ । राजपा नेता राजेन्द्र महतोले सरकारले निर्वाचन गरेर मुलुकमा सन्कट निम्त्याएको आरोप लगएका छन । महतोले आफुहरुको माग सम्बोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने बताएका छन ।

नेता महतोले सरकार संविधान सम्सोधन गर्न तयार भए तत्काल चुनबमा जाने प्रतिकृया दिएका छन । २ नमबर प्रदेश बाहेक मधेसका अन्य स्थानमा निर्वाचन बिथोल्न कार्यकर्ता परिचालित भैसकेको महतोले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *