Loading...
मोरङमा माओवादी र उपेन्द्रबीच तालमेल, विराटनगरको मेयर फोरमलाई

महानगरपालिकाको चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य ४ स्थानीय तहमा पनि दुई पार्टीबीच मिलेरचुनाव लड्ने सहमति बनेको छ ।विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयर राखेर तालमेल गर्ने सहमति गरेका हुन् । संघीय समाजवादी फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ ।जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति बनेको फोरम नेपालका राजनीति समिति सदस्य अर्जुन थापाले जानकारी दिए । मोरडमा १ महानगरपालिकासहित १७ स्थानीय तह छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *