Loading...
१० महिने आफ्नो शासन सन्तुलित बिदेश नितिमा आधरित : प्रचन्ड

काठमाडौं, असार ४ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले १० महिने आफ्नो शासन सन्तुलित बिदेश नितिमा आधरित भएको बताएका छन । चिनिया राजदुत यु होङसँगको भेटमा प्रचन्डले सो कुरा बताएका हुन ।

होङले दाहालको  बिदेश निति सन्तुलित भएकोमा प्रशन्सा गरेकी थिईन । दाहालले चिनसँगको समबन्धलाई आफुले सधै मह्त्व दिएको जानकारी गराएका थिए । आज चिनिया राजदुत होङ दाहाललाई भेट्न दाहाल निवास लाजिम्पाट पुगेकी थिइन ।

दाहाल र होङबिच आगामी दिनमा पनि नेपाल चिन सम्बन्धलाई थप प्रगाढ बनाउने बिषयमा छलफल भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *