Loading...
नेपाली कांग्रेसका पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्तादवारा हातपात

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन्।

ुम सहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,ु केसी टेलिफोनबाट भने, ुमाओवादीको गाउँपालिका अध्यक्ष नेतृत्वमा एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै कार्कीलाई लगे। मलाई पनि हातपात गरे।ु

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *