Loading...
 एमाले मधेशी जनताको पार्टी : केपी ओली

काठमाडौं, असार ४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले मधेशी जनताको पार्टी भएको बताएका छन । राजपा कोषाध्यक्ष अनिता यादब सहित दर्जनौ नेता कार्यकर्ता पार्टी प्रबेश गराउदै ओलीले यस्तो दाबी गरेका हुन ।

ओलीले एमालेलाई मधेश बिरोधी भन्ने भ्रम बिस्तारै हट्दै गएको बताउदै दोस्रो चारणको स्थानिय चुनाबमा पनि एमाले पहिलो हुने बताए । ओलीले सत्तारुढ दलहरु देश बेच्न उद्यत रहेको आरोप लगाए ।

एमालेमा नबप्रबेशी नेतृ अनिता यादबले राजपा पृथकताबादी आन्दोलनमा लागेको आरोप लगाउदै देश र जनताको लागि एमालेमा प्रबेश गरेको बताएकी छिन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *