Loading...
काङेश र एमालेबिच झडप, एकको मृत्यु ३० घाइते, एक अर्कालाई लखेट्ने क्रम जारी

काठमांडौ, ४ असार । मनोनयन पत्र दर्ताका क्रममा बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा घाइतेभएका एमाले कार्यकर्ता ५५ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीले बताएका छन् । दुबैतर्फ गरी ३० जना बढी घाइते छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *