Loading...
ससफो, नेपाल सहितको गठबन्धनबाट धनकुटा जिल्लामा को को बने उम्मेदवार ? (सुची सहित)

ससफो, नेपाल सहितको गठबन्धनबाट धनकुटा जिल्लाको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको नामावली :पाख्रीबास नगरपालिकामेयर पदका उम्मेदवार : इन्द्रबहादुर भण्डारी (संघीय समाजवादी फोरम, नेपाल) उपमेयर पदका उम्मेदवार : दिलमाया कटुवाल (संघीय समाजवादी फोरम, नेपाल) साँगुरीगढि गाउँपालिकाप्रमुख पदका उम्मेदवार : जितेन्द्र रुम्दाली (नेका)उपप्रमुख पदका उम्मेदवार : बलबहादुर राई (संघीय समाजवादी फोरम, नेपाल) चौबिसे गाउँपालिकाप्रमुख पदका उम्मेदवार : हर्क चेम्जोङ (नेका)उपप्रमुख पदका उम्मेदवार : उपेन्द्र लावती (संघीय समाजवादी फोरम, नेपाल) धनकुटा नगरपालिकामेयर पदका उम्मेदवार : गणेश पोखरेल (नयाँ शक्ति पार्टी, नेपाल) उप मेयर पदका उम्मेदवार : सरकुमारी आठपहरीया राई ( संघीय समाजवादी फोरम, नेपाल)छथर जोरपाटी गाउँपालिकाप्रमुख पदका उम्मेदवार : इन्दीरा केसी (संघीय समाजवादी फोरम, नेपाल) उप प्रमुख पदका उम्मेदवार : दिपन लिम्बु (संघीय समाजवादी फोरम, नेपाल)खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाप्रमुख पदका उम्मेदवार : हर्कबहादुर राई ( संघीय समाजवादी फोरम, नेपाल)उप प्रमुख पदका उम्मेदवार : तिर्थ राई ( संघीय समाजवादी फोरम, नेपाल) महालक्ष्मी नगरपालिकाउप प्रमुख पदका उम्मेदवार : मनि लुङ्गेली ( संघीय समाजवादी फोरम, नेपाल)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *