Loading...
गगन थापाको गजबको जुक्ति, एकैचोटी एमालेका २०० नेता कार्यकर्ताले गरे काङ्रेशमा प्रबेश, ओलिको हात टाउकोमा

पाँचथर । चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का लागेको छ । पाँचथरको हिलिंग गाउँपालिकाका एक सय ५० बढी एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेकाछन् ।नेपाली काँग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले सोमबार बिहान उनीहरुलाई काँग्रेसमा प्रवेश गराए ।काँग्रेसमा प्रवेश गर्नेमा पूर्व भारपा गाविसका ०५४ सालका गाविस अध्यक्ष तीलविक्रम इदिङ्गो पनि हुन् ।

उनी मेची अञ्चल सल्लाहकार समितिका सदस्यका साथै पाँचथर जिल्ला कमिटि सदस्यसमेत हुन् ।काँग्रेस प्रवेश गर्नेहरुले काँग्रेसलेनै अब मुलुकलाई बचाउँछ भन्ने विश्वास जागेरै एमाले छोडेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेसंगै सो क्षेत्रमा काँग्रेसीबीच उत्साहसमेत बढेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *