
कैलाली, असार ६ । स्थानीय तह निर्वाचनको दोस्रो चरण अन्तर्गत नेकपा माओवादी केन्द्रले बिजयी शुरुवात गरेको छ । कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ मा दलित महिला उम्मेदवार निर्विरोध निर्बाचित भएकी छिन ।
सो वडाबाट ३९ वर्षिया कमला ज्ञवाली श्रीपाइली निर्विरोध भएकी हुन । कमला निर्विरोध भएसंगै माओबादी केन्द्र ले ७ नम्बर प्रदेशमा बिजयी सुरुवात गरेको छ । कमला निर्विरोध भएको निर्वाचन अधिकृत पुरुषोतम शर्माले बताएका छन् ।
Facebook Comments