
काठमाडौं, असार ७ । प्रदेश नम्बर ५ मा राजपा र बिप्लप नेतृत्वको नेकपाबाट सुरक्षा चुनौती रहेको निष्कर्ष गृह प्रशासनले निकालेको छ । दोस्रो चरणको निर्बाचन अन्र्तगत असार १४ गते हुने निर्बाचनमा यि समुहहरुबाट सुरक्षा चुनौती रहेको बताईएको छ ।
निर्बाचनलाई बिथोल्ने रणनिति लिएको राजपा र जनसत्ताको अभ्यास गर्ने भन्दै बिप्लव नेतृत्वको नेकपाले निर्बाचनलाई बहिस्कार गर्ने बताएको छ । त्यस क्षेत्रमा सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गर्दे सुरक्षा अबश्थालाई सुस्त बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृहले निर्बाचनमा निर्धक्क साथ मतदानमा सहभागी हुन समेत सम्पुर्ण मतदातालाई आग्रह गरेको छ ।
Facebook Comments