Loading...
काठमाडौंमै युवतीहरुको गयाङ फाइट, छुरा चलाएर होसै नहुने गरी युवटीले युवटीलाई पिटे

७ असार,। ललितपुरको सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूह बिछ झगडा भएको हो ।पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले बनेपा बस्ने बर्ष १७ को कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको छ । उनको अवस्था बोल्न नसक्ने छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *