Loading...
सुनसरी भोक्राहामा काँग्रेसकी विमला निर्विरोध

इटहरी, ८ आषाढ । सुनसरी भोक्राहा गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका विमलादेवी मोची निर्विरोध विजयी हुनुभएको छ ।

दलित महिला सदस्यमा सदस्यमा अरु कसैको उम्मेदवारी नपरेपछि मोची निर्विरोध निर्वाचित हुनुभएको हो ।

सुनसरीमा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् । यहाँका स्थानीय निकायमा ३ हजार ४ सय ७७ जना उम्मेदवारले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *