Loading...
केपी ओलिको यस्तो खतर्नाक कर्तुत, लाजै मर्नु ! डुबाउने भो एमालेलाई

काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेभित्र ठूलो आर्थिक चलखेल भएको खुलासा भएको छ । एमालेको यो कर्तुतको खुलासा पार्टीकै स्थानीय नेताले गरेका छन् ।मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिस भएका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी समेत छाडेका छन् ।

पञ्चायतकालदेखि नै अर्थात ४७ वर्षे लामो जीवनकालसम्म एमालेको सक्रिय कार्यकर्ता बनेर राजनीति गरेका काफ्लेले एक वक्तव्य जारी गर्दै आब आफूले एमालेको राजनीतिबाट विश्राम लिएको प्रष्ट पारेका छन् ।मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादीचिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाजेर आर्थिकलेनदेनका आधारमा गर्ने आपराधिक प्रवृति मौलाएको काफ्लेको गुनासो छ ।हेर्नुस् काफ्लेको वक्तव्यः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *