Loading...
साबधान्! मधेशीलाई इन्डियन र जनजातीलाई बादर भन्ने केपी ओलिका उमेदवारले पैसा र रकशि बाडदै छन

१३ असार, धनगढी । नेकपा एमालेका उम्मेदवारले पैसा र रक्सी बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा हिजो रातभर तनाव भएको छ ।

मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आरोप लगाएको छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेका थिए । तर, सशस्त्र प्रहरीले जोगाएर राति नै धनगढी पठाएकोथियो। एमाले उम्मेदवार जोशीले मौन अबधिमा निर्बाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस र माओवादीको आरोप छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *