
चुनाव हुने जिल्लामा राजपाको बन्द हड्तालेको कुनै प्रभाव नपरे पनि चुनावै नभएको २ नम्बर प्रदेशमा बन्द गराएर राजपाले टाउको दुःखेको दबाइ नाइटोमा लगाएको चर्चा जनताहरुमा आज चलेको छ भने फेसबुकमा पनि चलेको छ्। यो चुनावमा बहिस्कार रणनीतिको असफलताले राजपालाई रक्षात्मक बनाइदिएको छ्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको चुनाव बहिस्कार रणनीति पनि उसकै कार्यकर्ताबाट खारेज भएको छ । रोल्पाको थवाङमा विप्लबका कार्यकर्ताले मतदानमा भाग लिएर उनको आह्वान खारेज गरेका छैन ।
Facebook Comments