Loading...
रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले जितको खाता खोल्यो

१५ असार, रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले जितको खातl खोलेको छ । शुद्धोधन गाउँपालिकाको वडानम्बर १ बाट नयाँ शक्ति र फोरम नेपालको तर्फबाट संयुक्त उम्मेदवार बनेका फोरमका उदयराज गडरिया धेरै मतको फरक मा विजयी भएका हुन् । केडरिया ८४९ मत पाउँदै विजयी बनेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगबहादुर यादवले ५६३ मत पाएको निर्वाचन अधिकृत शम्भु प्रसाद रेग्मीले जानकारी दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *