Loading...
रोल्पामा माओबादी केन्द्रले भन्यो- काँग्रेस-एमाले गठबन्धनलाई “नो इन्ट्री”

रोल्पा, १७ असार ।  रोल्पाको माडी गाउँपालिका माओवादी केन्द्रका नन्दबहादुर पुनमगर २४५२ मतका साथ बिजयी भएका छन् भने काँग्रेस एमाले गठबन्धनका गोपाल धर्ति मगरले १६१९ मत ल्याएर दोश्रो स्थान पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा माओबादी केन्द्रकै धनिकला धर्तीमगरले २४७४ मत प्राप्त गरेर जीत हासिल गरेकी छिन् भने काँग्रेस एमाले गठबन्धनका प्रेम बहादुर धर्तीमगरले १३३६ मत प्राप्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *