
रोल्पा, १७ असार । रोल्पाको माडी गाउँपालिका माओवादी केन्द्रका नन्दबहादुर पुनमगर २४५२ मतका साथ बिजयी भएका छन् भने काँग्रेस एमाले गठबन्धनका गोपाल धर्ति मगरले १६१९ मत ल्याएर दोश्रो स्थान पाएका छन् ।
त्यस्तै, उपाध्यक्षमा माओबादी केन्द्रकै धनिकला धर्तीमगरले २४७४ मत प्राप्त गरेर जीत हासिल गरेकी छिन् भने काँग्रेस एमाले गठबन्धनका प्रेम बहादुर धर्तीमगरले १३३६ मत प्राप्त गरेका छन् ।
Facebook Comments