Loading...
ओलिको गृह जिल्लामै लखेट्यो गाइले , उठाएर पछाड्ने सन्केत

झापा, १७ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृहनगरमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले एमालेलाई कडा टक्कर दिएको छ ।सुरुवाती मतगणनामा गाई चुनाव चिन्ह भएको राप्रपा १५ मतले मात्र एमालेभन्दा पछाडि छ।

वडा नम्बर १ मा विवाद भएपछि सुरु भएको वडा नम्बर २ को मतगणनामा सूर्य चुनाव चिन्ह भएकोएमालेले ७ सय ३८ मत प्राप्त गरेको छ भने गाईको ७ सय २३ मत छ।नेपाली कांग्रेसको रुखले ३ सय ८५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिँया हतौडामा ४ सय ३५ मत छ। अहिलेसम्म रुखसबैभन्दा पछाडि छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *