
रूपन्देही ,असाढ १७ भैरहवा ,स्वतन्त्र मधेश गठबन्धन रूपन्देही ( डा. सि के राउत) को पक्षमा कोठा बहिर( बदर) 44% भन्दा बढि भोट खसेको छ ।
शनिवार मतगणना हुदा सम्म मर्चवार, छपिया, लुम्बिनी ,ओम सतियामाई र लुम्बिनी संस्कृतिक नगरपालिकामा सर्बधिक मत कोठा बहिर खसेको छ। तसर्थ यस्ता मतको कदर गर्नु लोकतान्त्रिक प्रक्रियामा जायज हुनेछ ।
मतदान जनताले दिएको हो स्वतन्त्रता समर्थकनको लागि त्यस कारण त्यो मतको कदर गर्नु गठबन्धनको कर्तब्य हो । त्यसैले स्थानीय प्रशाशन एवं निर्वाचन आयोगसंग बिनम्र अनुरोध छ । सि.के. राउतले अवहान गरेको बदर मतसंख्या सर्बजनिक गर्न स्वतन्त्र मधेश गठबन्धन रूपन्देहीले माग गरेको छ ।
Facebook Comments