Loading...
माओबादी फेरी जङ्गल जाने, जनताले एमाले जिताएर गलती गरेको ठहर्, चुनाबपछी हतियार उठाउने माओबादी केन्द्रको निर्णय

काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्रका नेताले फेरि हतियार उठाउने धम्की दिएका छन् ।स्थानिय तहको चुनावी परिणममा माओवादीलाई पछि पारेर जनताले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेता गोपाल किरातीले हतियार उठाउने धम्की दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग् कुराकानी गर्दै किरातीले जनताले एमालेलाई जिताएर गल्ती गरेको बताए ।“स्थानीय तहको चुनावमा एमालेलाई पहिलो स्थानमा पुग्ने गरी मत दिएर जनताले गम्भीर गरेका छन्” उनले भने, “यस्तो तरिकाले जनताले अब दुःख पाउने दिन आउने निश्चित छ । अब हतियार उठाउनुको विकल्प देखिएको छैन । हामी सशस्त्र विद्रोहमा जान सक्छौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *