Loading...
कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेद्धवार विजयी

१८ असार, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् । अध्यक्षमा फोरमका बजंरगी कुर्मी र उपाध्यमा नयाँशक्तिकी गिता तिवारी निर्वाचित भएको निर्वाचन अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभएको छ । फोरमका बजरंगी कुर्मीको ४७११ मत पाए भने कांग्रेसका वलिउद्धिन मुसलमान ३४२४ मत ल ल्याएका छन ।

यसैगरी उप्रमुखमा जितेकी गीता तिवारीले ४१३३ मत ल्याउँदा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सावित्री यादवले २८४१ मत पाएका थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *