Loading...
मदन भन्डारीका हत्यारा पता लगाउन छोरी उशाकिरणको माग, ओलिको सातो गयो, एमाले नेताहरुबिच भागम्भाग

काठमाडौ। मदन भण्डारीकी छारी उषाकिरणले मदनका हत्यारा पत्ता लगाउन सरकारसँग मागगरेकी छन् ।काठमाडौमा आयोजित स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारापत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।

मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो । त्यसपश्चात घटनाको कुनै गहिरो छानविन भएको छैन् । यो घटनामा एमालेकै नेताहरुको संलग्नता रहेको आशंका गरिन्छ ।

उषाकिरणको मागसँगै एमालेमा भुइचाँलो गएको छ । यो घटनासँग जोडिएका नेताहरुको सातो गएको बताइन्छ ।यद्यपी केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले घटनाको सत्यतथ्य बाहिर ल्याउने घोषणा गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *