
बाँके जिल्लाको नरैनापुर, कपिलबस्तुको मायादेवी, रुपन्देही जिल्लाका रोहिणी, गैडहवा र सुनसरीको भोक्राहा गाउँपालिका गरि ५ स्थानीय तहमा सङ्घीय समाजवादी फोरम, नेपालले विजय प्राप्त गरेको छ । यस संगै फोरम नेपाल चौथो पार्टी बन्ने निश्चित भएको छ ।
सङ्हिय समाजवादी फोरम नेपालले कती ठाउमा जिते र कहाँ कहाँ जिते भन्ने कौतुहल्ता सबै मा रहेको छ । हेर्नुहोस सुचि- संघीय समाजबादी फोरम को नतिजा।१, बाके – नरैनापुर गाउपालिकाप्रमुकउपप्रमुख -इश्तीयाक अहम शाहजयन्तिदेबी श्रीबास्तु सहित १,२,४प्यानल सहित२, बाके- जानकी गाउपालिका बाड नम्बर १- अ । मो ।राजा राईन३,बाके -नेपालगन्ज उपमहानगर पालिका वाड नम्बर २३ अ । मो ।हसेन शेख४- रुपन्देही – रोहनी गाउपालिका वाड नम्बर २ अ । सरोज पाण्डे५, रुपन्देही – मार्चाबाली गाउपालिका वाड नम्बर २अ । सुरेन्द्र मिश्र७, नवलपरासी- जालिनन्द गाउपालिमा वाड न – अ । सन्जय पाठक८,कपिलबस्तु १,२,४ वाड अध्यक्ष९, भोजपुर -ट्याम्के मैमुङ गाउपालिका वाड नम्बर ४ अ । बिवश राई१०, भोजपुर – पौवा गाउपालिका वाड नम्बर २ अ । बम किराँती११, धनकुटा – राजारानी गाउपालिका वाड नम्बर ७ अ ।१२, धनकुटा -चौबिस गाउपालिका वाड नम्बर ६ अ ।१३, धनकुटा – सागुरी गडि गाउँ पालिका वाड नम्बर ४ अ । खण्क आङ्ला१४, सुनसरि – कोशी गाउपालिका मा अग्रता सहित वाड नम्बर ८ अ । बिन्देश्वर यादब र हरिनगर ३ मा अध्य्स्क्षअरबिन्द्र महत्व१५, सुनसरी- भोक्र गाउँ पालिकाको अग्रता१६, मोरङ – जहंदा गाउँ पालिका वाड नम्बर अ । जनकलाल चौथरिईलामको केही वाडा, ताप्लेजुङ, कन्चनपुर, कपिलबस्तु र खोटाङको केहि वाडा पनि।मतगणना जारि।१७, खोटाड० दिक्तेल बाट , रूपाकोट मझुवा नगरपालिका ५ गाउँपालिका बाट सँघीय समाजबादि पार्टिका तर्फबाट अध्यक्ष्य पदमा निर्मल राई ज्यूले अत्याधिक मतले बिजय प्राप्त गरेकाछन् ।१८, खोटाड० दिक्तेल पातेखा गाउँपालिका १०,बाट अध्यक्षमा मुगाधन राई ज्यू र उहाँको पूरै प्यानल बिजय भएकोछ । बिजयी नतिजा आउदै
Facebook Comments