Loading...
प्रधानमन्त्री देउबाले झोकिदै भने प्रधानमन्त्री हुन अक्सफोर्डमा पढ्नु पर्ने (भिडियो सहित)

काठमाडौं, असार १९ । प्रधानमन्त्री शेर बहादुर देउवाले जनताबाट निर्बाचित ब्यक्ति नै प्रधानमन्त्री हुने बताएका छन । बिबिसी नेपाली सेवाको साझा सवालमा अक्सफोर्ड युनिभरसिटीको बिद्यार्थी नेपालको प्रधानमन्त्री हुन नसक्ने बताएका छन ।

नेपाली जनताले अक्सफोर्डमा पढ्न सक्दैनन साझा सवालमा सहभागीको जिज्ञासा मेटाउदै देउवाले नेपाल मै पढेको ब्यक्ति नेपालको प्रधानमन्त्री हुन के आपत्ति भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री देउवाले झोकिदै भने जनताले जिताएको ब्यक्ति प्रधानमन्त्री हुने हो अरु हुने होइन, नेपालमा धेरै बिकास भईरहेको स्मरण गराउदै देउवाले आफ्ने कार्यकालमा काम गरेर देखाउने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *