Loading...
उपमहानगरपालिका, नगरपालीका, गाँउपालिका गरी अहिलेसम्म विभिन्न स्थानमा फोरम नेपालका ४१० जना बिजयी, फोरम निल हुन्छ भन्नेको मुखमा ताल्चा झुण्डयो

काठमाडांै १९, असार । संघिय समाजवादी फोरम, नेपालले स्थानिय तहको दोस्रो चरणको निर्वाचनको परिणममा ६ स्थानमा जितहासिल गरेको छ ।
उपमहानगरपालिका , नगरपालीका, गाँउपालिका गरी अहिलेसम्मको परिणमा विभिन्न स्थानमा ४१० जनाले जितहासिल गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ प्यानल नै विजय भएको छ । त्यसै गरि खोटाङको रुपाकोटमजुवा नगरपालिकामा वडा नं. ५ , वडा अध्यक्ष सहित प्यानल नै विजय भएको छ । धनकुटा नगरपालिकामा पनि वडामा जितहासिल गरेको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ विजय हासिल गरेको छ ।रतुवामाई नगरपालिका सदस्यमा पनि जित  हासिल गरेको छ । २५ गाँउपालिकामा वडाहरु र ससस्यहरु पनि जितहासिल गरेको छ ।
गाँउपालिकामा जितहासिल गरेको विवरण ।
बाँके जिल्लाको नरैनापुर, कपिलबस्तुको मायादेवी, रुपन्देही जिल्लाको रोहणी, गैडहवामर्चवारी र सुनसरीको भोक्राहामा अध्यक्षमा विजय हासिल गरेको छ ।
सङ्हिय समाजवादी फोरम नेपालले कती ठाउमा जिते र कहाँ कहाँ जिते भन्ने कौतुहल्ता सबै मा रहेको छ । संघीय समाजबादी फोरम बाके – नरैनापुर गाउपालिका प्रमुख उपप्रमुख इश्तीयाक अहम शाह जयन्तिदेबी श्रीबास्तु सहित १,२,४प्यानल सहित२, बाँके, जानकी गाउपालिका बाड नम्बर १ राजा राईन३, बाके नेपालगन्ज उपमहानगर पालिका वाड नम्बर २३ मो.हसेन शेख ४ रुपन्देही – रोहणी गाउपालिका वडा नम्बर २ सरोज पाण्डे ५, रुपन्देही – मार्चाबाली गाउपालिकाव वडा नम्बर २ सुरेन्द्र मिश्र७, नवलपरासी जालिनन्द गाउपालिमा वडामा पनि सन्जय पाठक ८,कपिलबस्तु १,२,४ वडा अध्यक्ष ९, भोजपुर ट्याम्के मैमुङ गाउपालिका वडा नम्बर ४ बिवश राई १०, भोजपुर – पौवा गाउपालिका वडा नम्बर २ बम किराँती ११, धनकुटा – राजारानी गाउपालिका वडा नम्बर ७ , १२, धनकुटा चौबिस गाउपालिका वडा नम्बर ६
१३, धनकुटा – सागुरी गडि गाउँपालिका वडा नम्बर ४ खण्क आङ्ला १४, सुनसरि – कोशी गाउपालिका मा अग्रता सहित वडा नम्बर ८ बिन्देश्वर यादब र हरिनगर ३ मा अरबिन्द्र महतो १५, मोरङ – जहंदा गाउँ पालिका वडा नम्बर १ जनकलाल चौधरी सहित केही वडा, ताप्लेजुङ, कन्चनपुर, कपिलबस्तु र खोटाङको केहि वाडा पनि मतगणना जारि । १७, खोटाङ दिक्तेल बाट , रूपाकोटमझुवा नगरपालिका ५ गाउँपालिका बाट संघीय समाजबादि पार्टीका तर्फबाट अध्यक्ष्य पदमा निर्मल राई ज्यूले अत्याधिक मतले बिजय प्राप्त गरेकाछन् १८, खोटाड० दिक्तेल पातेखा गाउँपालिका १०,बाट अध्यक्षमा मुगाधन राई ज्यू र उहाँको पूरै प्यानल बिजय भएकोछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *