Loading...
अर्को चुनाबमा भाग लिन दल दर्ता गर्दै राजपा, राजपाले स्वतन्त्रबाट जितेर जितको स्वाद चाख्यो 

अषाढ २०, काठमाडौँ, अशोज २ गते हुने चुनाबमा स्थानिय तह निर्वाचनको पहिलो र दोस्रो चरण बहिष्कार गरेको रास्ट्रीय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

दल दर्ताकालागि आवश्यक बिधान लगायात दस्तावेजलाइ अन्तिम रुप दिन आज मंगलबार फेरि बैठक बस्दै छ ।

राजपाले दोस्रो चुनाबमा स्वतन्त्रबाट जितको स्वाद चाखी सकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *