Loading...
इटहरीमा बिबेकशील र साझा पार्टीको जमानत जफत

इटहरीमा बिबेकशील र साझा पार्टी मिलेर लडे पनि इटहरीको वडा नम्बर २० मा ४६२८ मत खसेकोमा विवेकसिल र साँझाको प्यानलले ८ भोट मात्रै पाएका छन् ।

खसेको मतको दश प्रतिशत नल्याएमा जमानत नै जफत हुने व्यवस्था रहेको छ ।

उनले जमानत जफत गराएका छन् । विवेकशिलले जमानत जोगाउन ४६३ मत ल्याउन जरुरी थियो ।

तर विवेकशिलले ०.१७३ प्रतिसत मत मात्रै ल्याएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *